म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटनह्याम हट्सपरलाई हराएको छ । बिहीबार राति भएको खेलमा सिटीले टोटनह्यामलाई ४–२ ले हराएको हो । आफ्नै मैदानमा भएको खेलको मध्यान्तरसम्म सिटी २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा सिटीले शानदार पुनरागमन गर्दै जित हासिल गरेको हो । खेलको ४४ औं मिनेटमा डेजन कुलुसेभास्कीले गोल … Continue reading म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो